इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ९ गते २०८२

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ ।

गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो । जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अङ्क भएको छ । टोटनह्याम भने ३७ अङ्कसहित १६औं स्थानमा छ ।

प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ । 

सम्वन्धित समाचारहरु