आज र भोलि सार्वजनिक बिदा - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आज र भोलि सार्वजनिक बिदा

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १९ गते २०८२

काठमाडौं । सरकारले भिषण बर्षाको पूर्वानुमानपछि आज र भोलि सार्वजनिक बिदा दिएको छ ।भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको हो ।मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षाको सम्भावना रहेको बताएको छ ।

भारी वर्षाले सडक र हवाई उडानसमेत प्रभावित बनेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्वन्धित समाचारहरु