पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८२

काठमाण्डौ — पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

झडेवाबाट रहबासको चुनढुङ्गाखानीका लागि छुटेको लु २ ख ४५२५ नम्बरको खाली टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु