आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो - Pyuthan Online
असाेज १९ गते २०८२

आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३० गते २०८२

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको थियो ।

सम्वन्धित समाचारहरु