घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड - Pyuthan Online
असाेज २० गते २०८२

घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २० गते २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार पार्टी सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।अध्यक्ष प्रचण्डले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताए ।

उनले पार्टी चुनावको तयारीमा जुट्ने निर्णय केन्द्रीय समितिले गरेको पनि बताए । त्यसका लागि अरू राजनीतिक दलसँग पनि छलफल गरिरहेको उनले बताए ।

सम्वन्धित समाचारहरु