जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १८ गते २०८२

प्यूठान । प्यूठान जिल्लाको प्यूठान नगरपालिका ३ बालमन्दिरमा भोली पौष १९ गते शनिबार जेन –जी महोत्सव हुन लागेको छ । भोली शनिबार अनेरास्ववियु (अखिल क्रान्तिकारी) लुम्बिनी प्रदेश समतिको आयोजनामा बालमन्दिरको सभाहलमा सम्पुर्ण बामपन्थि, प्रगतिशिल , देशभक्त तथा जानतान्त्रिक विद्यार्थी एक जुट होऔं भन्ने मुल नाराको साथ जेन जि महोत्सव , अन्तरसंवादसँगै र दोस्रो विस्तारीत बैठक बस्ने समेत कार्यक्रम रहेको लुम्बिनी प्रदेशका अध्यक्ष पुस्कर शर्माले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

बर्तमान अवस्थामा रहेको शैक्षिक अवस्था, राजनितिक अवस्था सँगै देशको परिस्थीतीको मध्यनजर गर्दै जेन जि सँग अन्तरसंवाद गर्ने र विद्यार्थीको माग र युवाहरुलाई एकता बद्धता गरेर छलफलका आधारमा अगाडी बढ्ने एवम बढाउने कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष शर्माले बताउनु भयो । उक्त कार्यक्रममा १३ वर्ष देखी २८ वर्ष सम्मका विद्यार्थीहरुको सहभागीता रहेने छ ।

यस कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष विजय शापकोटा , पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल समेत आउन लाग्नु भएको छ ।

सम्वन्धित समाचारहरु