युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ७ गते २०८२

बैशाख ७ गते, प्युठान। युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने भएको छ । आईतबार बसेको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्यूठानको जिल्ला कमिटी बैठकले ११ औं जिल्ला अधिवेशन यही बैशाख २५ गते बिजुवारमा हुने जानकारी दिएको छ ।

अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको उपाध्यक्ष महेश पाण्डेले बताए । प्रत्येक वडाबाट एक महिला सहित तीन जना प्रतिनिधि रहने व्यवस्था गरिएको पाण्डेले बताए ।

त्यस्तै पालिका कमिटीका पदाधिकारीहरू भने अधिवेशनका पर्यवेक्षक हुनेछन्।

सम्वन्धित समाचारहरु