शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा - Pyuthan Online
चैत्र २५ गते २०८२
ब्रेकिङ न्यूज
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ८ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ ।

शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

सम्वन्धित समाचारहरु