युरोपा लिगको उपाधि टोटनहमले जित्यो - Pyuthan Online
असार १५ गते २०८२

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ८ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।