pyuthan - Pyuthan Online
असार १३ गते २०८३
ब्रेकिङ न्यूज
विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

pyuthan

बिबिध फागुन २९ गते २०८२

खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा

सन्तोष सुनार

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
मंसिर १ गते २०८२ सन्तोष सुनार

क्वाडी– बाग्दुला सडक विस्तारका लागी नगरप्रमुख योगीद्वारा आफ्नै घर भत्काउँदै

प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्वाडी– बाग्दुला सडक विस्तारका लागी आफ्नै घर भत्काउनु भएको छ । प्युठान नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय प्युठानले सडक केन्द्र रेखाबाट दायाँ–बायाँ ७.५–७.५ मिटर गरी १५ मिटर चौडा बनाउने योजना अनुसार पहिले आफ्नै घर भत्काई सडक विस्तार कार्य सुरु गर्नु भएको हो । सार्वजनिक हितलाई

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

बैशाख २५ गते ,प्युठान। विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ। विहिवार “मानवताको पक्षमा ” “ ON THE SIDE OF HUMANITY ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजना र स्वर्गद्वारी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वःहेनरी ड्युनाको फोटोलाई

पुरा पढ्नुहो
राजनिति
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठानमा स्ववियु चुनाव : संयुक्त प्यानल २ र अनेरास्ववियु १ क्याम्पसमा विजयी

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्लाका ३ वटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जिल्लाका पाँच क्याम्पसमध्ये झिमरुक क्याम्पस बाग्दुलामा अखिल समाजवादीका कमल रोका क्षेत्रीको नेतृत्व सर्वसहमत चयन गरिएको थियो भने, स्वर्गद्वारी क्याम्पसको निर्वाचन स्थगित गरिएको छ।जिल्लाको गौमुखी र प्यूठान क्याम्पसमा संयुक्त प्यानल र अमर क्याम्पस भिङ्रीमा अनेरास्ववियुले विजयी

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागु गर्ने

प्यूठान, चैत्र १० । प्यूठान नगरपालिका प्यूठानले नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ। नगरपालिकाले नगर क्षेत्र भित्रका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई ‘स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका’ नामक पाठ्यक्रम पढाउने भएको हो। नगरपालिकाको आयोजनामा शनिवार स्थानिय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन कार्यक्रम गरेको छ । नगर क्षेत्र भित्रका शैक्षिक सरोकार

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ७ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा अटो दुर्घटना: तिन जना घाईते

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन । शुक्रबार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी

पुरा पढ्नुहो