होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १२ गते २०८३

काठमाण्डौ — सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।

सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च ९घर भाडा० बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ ।

यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेको थियो । तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो ।

सम्वन्धित समाचारहरु