गुल्मीको रुद्रवेणी – वामी सडक अवरुद्ध - Pyuthan Online
असाेज १९ गते २०८२

गुल्मीको रुद्रवेणी – वामी सडक अवरुद्ध

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

बुटवल । गुल्मीको रुद्रवेणी– वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार दिउसो गुल्मीको सत्यवती गाउँपालिका ६ उल्लीखोला र मुसिकोट नगरपालिका५ तल्लाफाँटस्थित खोलामा पानीको बहाव बढी रुद्रवेणी – वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । पानीको बहाव कम नभए सम्म बाटो खुलाउन नसक्ने प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु