पूर्व उपराष्ट्रपति पुन बैशाख ६ गते प्यूठान आउदै - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पूर्व उपराष्ट्रपति पुन बैशाख ६ गते प्यूठान आउदै

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ३ गते २०८२

बैशाख ३ गते । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन प्यूठान आउने कार्यक्रम तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर अधिवेशनको उद्घाटन गर्न प्यूठान आउन लागेका हुन ।

माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिबेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने जनाइएको छ । अधिवेशनमा केन्द्रदेखि जिल्ला पालिका तथा वडातहसम्मका नेताहरूको उपस्थिति रहने नगर कमिटी सचिब सुमन श्रेष्ठले जानकारी जानकारी दिए ।