घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २० गते २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार पार्टी सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।अध्यक्ष प्रचण्डले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताए ।

उनले पार्टी चुनावको तयारीमा जुट्ने निर्णय केन्द्रीय समितिले गरेको पनि बताए । त्यसका लागि अरू राजनीतिक दलसँग पनि छलफल गरिरहेको उनले बताए ।