ब्रेकिङ न्यूज - Pyuthan Online - Page 18
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज भाद्र ५ गते २०८२

कुवेतमा विषाक्त मदिरा उत्पादन गर्नेलाई मृत्युदण्ड

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
भाद्र ५ गते २०८२ प्युठान अनलाईन

महोत्तरीमा १८ लाखको अवैध कपडा बरामद, एकजना पक्राउ

महोत्तरी ः गौशाला बजारबाट प्रहरीले १८ लाखभन्दा बढी रकम बराबरको अवैध रेडिमेट कपडासहित एकजना भारतीय नागरिक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय गौशालाले विशेष सूचनाका आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको रेडिमेट कपडाहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गौशाला नगरपालिका(५ गौशाला बजारस्थित सुबोध यादवको एकतले पक्की घर भाडामा लिई बस्दै आएका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ५ गते २०८२ प्युठान अनलाईन

झिमरुक गाउँपालिका २ का वडाअध्यक्ष पोख्रेलद्वारा वडावासीको विद्युत महशुल तिरिदिने

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका २ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले वडाबासीको न्यूनतम विद्युत महशुल आफूले तिरिदिने घोषणा गर्नुभएको छ। वडा अध्यक्ष पोख्रेलले आफ्नो जन्मदिनको अवसर परेर आफ्नो स्वर्गिय आमा डिलकुमारी पोख्रेल (शान्ता) को सम्झनामा उहाँले आफूले बुझ्ने सेवा सुविधाबाट न्युनतम विद्युत महशुल भूक्तानी गर्ने घोषणा गर्नुभएको हो । ‘यो सानो प्रयास स्वर्गीय आमाको आत्माको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३ गते २०८२ प्युठान अनलाईन

१९ वर्षअघिको गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश जारी गरेको हो । इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।१९ वर्षअघि भएको उक्त घटनामा छानबिन गरी कारबाही

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३ गते २०८२ प्युठान अनलाईन

केही स्थानमा भारी वर्षा चेतावनी

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन केही कमजोर रहेको तर बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जनाएको छ । हाल कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्य बदली छ भने बाँकी भू(भागमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा ३ सय ३७ पुग्यो

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ठूलो वर्षापछि अचानक आएको बाढी तथा पहिरोमा परी कम्तीमा तीन सय ३७ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस अझै बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी बुनर जिल्लाका छन् । त्यहाँ मात्रै दुई सय सात जनाको ज्यान गएको छ ।

पुरा पढ्नुहो
बिश्व
भाद्र २ गते २०८२ प्युठान अनलाईन

कुवेतमा मदिरा कारखानामा छापा २ नेपालीसहित ६७ जना पक्राउ

काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपालीसहित २३ आप्रवासी कामदारको मृत्यु भएपछि अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने माथि त्यहाँको सरकार एक्सनमा उत्रिएको छ । कुवेतका प्रथम उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल–सबाहको निरीक्षणमा, सुरक्षा सेवाहरूले विषाक्त पदार्थ मिथानोलको उत्पादन र वितरणमा संलग्न एक आपराधिक सञ्जाललाई ध्वस्त पारेको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २ गते २०८२ प्युठान अनलाईन

विपिनको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी हो प्रधानमन्त्री ओली

प्यूठान अनलाईन न्यूज डेक्स । प्रधानमन्त्री ओलीले विपिनकी आमा र बहिनिले इजरायलका राष्टपति र संसद अध्यक्षसँग भेटेर रिहाईको पहलका लागि आग्रह गरेको उल्लेख गर्दै यसअघि आफुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

प्यूठानबाट रास्वपामा २५६ जना प्रवेश

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्यूठानमा २५६ जना प्रवेश गरेका छन्। आईतबार राष्ट्रि स्वतन्त्र पार्टी जिल्ला कार्य समिती प्यूठानले विजुवारमा रहेको कालिका विकास केन्द्र सभालमा गरेको पाटी प्रवेश तथा पाटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम विभिन्न पाटी परित्याग गरी तथा नयाँ २५६ जना प्रवेश गरेको जिल्ला सभापती विकास पोख्रेलले जानकारी दिनुभयो । पाटी प्रवेशीहरुमा नागरिक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

प्यूठान अनलाईन न्यूज डेक्स । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट ९करेन्ट० भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली

पुरा पढ्नुहो