ब्रेकिङ न्यूज - Pyuthan Online - Page 19
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज असाेज १ गते २०८२

दशैं टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज १ गते २०८२ • प्युठान अनलाईन

२० प्रतिशत कर्मचारी कटौती हुने, अब बैठक भत्ता बन्द

प्यूठान अनलाईन न्युजडेक्स । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने तयारी गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवहरुको बैठकले २० प्रतिशतले कर्मचारी कटौतीको सिफारिस मन्त्रिपरिषदमा गर्ने निर्णय गरेको हो । साथै बैठकले सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन सम्बन्धित कार्यालयले गर्ने सबै कार्यक्रम

पुरा पढ्नुहो
बिबिध
असाेज १ गते २०८२ • प्युठान अनलाईन

आज लुम्बिनी र कर्णालीमा भारी वर्षाः

प्यूठान अनलाईन न्युजडेक्स । गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी नवलपुरको देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा देउराली नवल केन्द्रमा १०९.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोठीकाँडा

पुरा पढ्नुहो
बिश्व
भाद्र ३१ गते २०८२ • प्युठान अनलाईन

भारतको सिमलामा गाडी दुर्घटना ः ४ जना नेपालीको ज्यान गयो

काठमाण्डौ – भारत हिमाञ्चल प्रदेशको सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको ज्यान गएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जनाको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल

पुरा पढ्नुहो
खेलकुद
भाद्र ३१ गते २०८२ • प्युठान अनलाईन

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई ४ विकेटले हरायो

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ । हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए ।

पुरा पढ्नुहो
बिबिध
भाद्र ३१ गते २०८२ • प्युठान अनलाईन

आज देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ • प्युठान अनलाईन

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ • प्युठान अनलाईन

भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु ः कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए ।

पुरा पढ्नुहो
अर्थ-शेयर
भाद्र ३० गते २०८२ • प्युठान अनलाईन

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ • प्युठान अनलाईन

मकवानपुरमा सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए । पीडित

पुरा पढ्नुहो