ब्रेकिङ न्यूज - Pyuthan Online - Page 20
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

बिबिध श्रावण २९ गते २०८२

जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्युठान अनलाईन

पुरा पढ्नुहोस
कृषि
श्रावण २९ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण गरिएको छ । विहिवार कुलायन नेचुरल हर्वल प्रा.ली. मेचिनगर न.पा. १४ दुवागडीको सौजन्य र कुलायन नेचुरल हर्वल कृषक समुह भिगृको आयोजनामा वडावासीहरुलाई एक कार्यक्रमका विच श्रीखण्डको विरुवा वितरण गरिएको हो । खाली जमिन भएकाहरुले सदुपयोग र भोलीका दिनमा आर्थिकमा राम्रो होस

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी ५ को वडा कार्यालयद्वारा वडाबासीहरुलाई स्टेचर वितरण

प्यूठान । स्वर्गद्वारी ५ को वडा कार्यालयले वडाबासीहरुलाई स्टेचर वितरण गरेको छ । बुधबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका विच साविकका ९ वटै आमासमुह र स्वास्थ्य संस्था गरी १४ वटा स्टेचर वितरण गरिएको हो । वर्षातको समयमा बाटोको अवस्था विग्रीनीले गाडी नजाने अवस्था हुदा र बाटोबाट टाढा रहेको वडाबासीहरुलाई आकस्मिक विरामी हुदा र सुत्केरी हुँदा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २८ गते २०८२ सन्तोष सुनार

रोल्पामा जीप दुर्घटना ः पाँचजना गम्भिर घाईते

रोल्पा । रोल्पामा जीप दुर्घटना हुदा पाँच जना गम्भिर घाईते भएका छन । बुधबार घोराहीबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको जिप रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक देवसिंह भण्डारीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो जानकारी दिएको छ ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

प्यूठान अनलाईन न्युज डेक्स । गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थान्तरणको विषय अघि बढेको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए । “अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति÷अनुमति लिनुपर्ने हुन्छ । जुन

पुरा पढ्नुहो
अर्थ-शेयर
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार

प्यूठान अनलाईन न्यूज डेक्स । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार १०।५० अंकले घटेर २७८५।७४ विन्दुमा पुगेको हो ।आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज माया खोला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

गुल्मीको रुद्रवेणी – वामी सडक अवरुद्ध

बुटवल । गुल्मीको रुद्रवेणी– वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार दिउसो गुल्मीको सत्यवती गाउँपालिका ६ उल्लीखोला र मुसिकोट नगरपालिका५ तल्लाफाँटस्थित खोलामा पानीको बहाव बढी रुद्रवेणी – वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । पानीको बहाव कम नभए सम्म बाटो खुलाउन नसक्ने प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहो
बिबिध
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

देशभर मनसुन सक्रिय ः आज ठूलो पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय छ । अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एकदुई

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २७ गते २०८२ प्युठान अनलाईन

वाईसेल प्यूठानको श्रम तथा उत्पादन दुई महिने अभियान सुरु

प्यूठान । वाईसेल नेपाल जिल्ला समिती प्यूठानले श्रम तथा दुई महिने अभियान सुरु गरेको छ । मङ्गबार नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गरी सुरु गरिएको अध्यक्ष सुरेश विश्वकर्माले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो। उद्घाटन कार्यक्रम पश्चात झिमरुक गाउँपालिका २ गड़ेरपानिमा रहेको श्री सर्वोदय माध्यमिक विद्यालय परिसरमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २७ गते २०८२ प्युठान अनलाईन

बास नेपाल प्यूठानद्वारा युवामैत्री कार्यक्रमको लागि मल्लरानीलाई सुझाव पत्र

प्यूठान । बागेश्वरी असल शासन क्लब (बास) नेपाल प्यूठानले मल्लरानी गाउँपालिकालाई युवामैत्री कार्यक्रमको बनाउनको लागि सुझाव पत्र बुझाएको छ।मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रमको लागी क्लबले गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गरेको हो । बेरोजगार युवालाई रोजगारको अवसर, शैक्षिक योग्यताको आधारमा ऋण सुविधा, र युवा लक्षित कार्यक्रम निर्माणका अन्तर्राष्ट्रिय युवा दिवस(२०२५ को अवसरमा

पुरा पढ्नुहो