ब्रेकिङ न्यूज - Pyuthan Online - Page 4
असाेज १९ गते २०८२

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज भाद्र १७ गते २०८२

आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका २ अर्खा बङ्गालेका वर्ष ३१ का रतिमान राना बिटालु रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मृतक बिटालुको शनिबार राती करिब ९ बजे खाना खाएर ससुरालीमा मोबाईल हेरेर बसेको बेला चट्याङ लागेर मृत्यु भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

प्यूठान अनलाईन न्युज डेक्स । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ । एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो ।

पुरा पढ्नुहो
बिबिध
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ ः माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर

पुरा पढ्नुहो
बिश्व
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार ४ बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना घाइते भएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटघाटको १३ दिनपछि यो भिषण आक्रमण भएको हो ।आक्रमण बारे युक्रेनी राष्ट्रपति

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

प्यूठान अनलाईन न्युज डेक्स । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ तोलाको २ लाख नाघ्यो

प्यूठान अनलाईन न्युज डेक्स । आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो ।यस्तै आज चाँदीको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ९ गते २०८२ प्युठान अनलाईन

यस वर्षको तीज शुरु, आज दर खाने दिन

काठमाण्डौ – यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन

पुरा पढ्नुहो