ब्रेकिङ न्यूज - Pyuthan Online - Page 6
असाेज १९ गते २०८२

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज भाद्र २ गते २०८२

विपिनको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी हो प्रधानमन्त्री ओली

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

प्यूठानबाट रास्वपामा २५६ जना प्रवेश

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्यूठानमा २५६ जना प्रवेश गरेका छन्। आईतबार राष्ट्रि स्वतन्त्र पार्टी जिल्ला कार्य समिती प्यूठानले विजुवारमा रहेको कालिका विकास केन्द्र सभालमा गरेको पाटी प्रवेश तथा पाटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम विभिन्न पाटी परित्याग गरी तथा नयाँ २५६ जना प्रवेश गरेको जिल्ला सभापती विकास पोख्रेलले जानकारी दिनुभयो । पाटी प्रवेशीहरुमा नागरिक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

प्यूठान अनलाईन न्यूज डेक्स । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट ९करेन्ट० भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली

पुरा पढ्नुहो
बिश्व
भाद्र १ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ आइपुगे भारतका विदेश सचिव विक्रम मिश्री

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडी काठमाडौँ आइपुगेका हुन् ।दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल(भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध

मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा ८ बजे पहिरो पन्छाएर दुईतर्फी सुचारु गरेको केहि समयपछि फेरी पहिरो आएको हो । अहिले पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा दूर्घटना

प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको होलेरीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा दूर्घटना भएको छ । शनिबार होलेरी हाट बजार बाट होलेरी बजार तर्फ जादै गरेको लु ४ त २७८९ नं.को ट्याक्टर ट्याक्टर र विपरित दिसाबाट आएको रा ४ प ३९१३ नं को मोटरसाइकल एकआपसमा रुन्टीगढी गाउंपालिका वडा नं .९ होलेरीमा रहेको शहिद मार्गमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो

प्यूठान अनलाईन न्यूज डेक्स । कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा सारिएको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेर अघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ । रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले सारेको हो । लामिछानेले तीन महिना अघि नै आफूलाई नख्खुमा स्थानान्तरण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । शुक्रबार स्वर्गढारी नगरपालिका २ र ९ वडामा गरी ८ वडामा सकिएको बाकी स्वर्गद्वारी नगरपालिका ५ सारी भदौ १ गते गरिने स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु ,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने

काठमाण्डौ – बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । अहिले गाई/भैँसीमा लम्पी स्किन रोग देखा पर्नेक्रम बढेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको प्रदेश सरकारले जनाएको छ । भोलिदेखि शुरू हुने यो अभियान बागमतीमा एक हप्तासम्म चल्नेछ । अभियान अन्तर्गत प्रदेशभरका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाण्डौ – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ

पुरा पढ्नुहो