ब्रेकिङ न्यूज - Pyuthan Online - Page 7
जेठ ५ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज माघ ११ गते २०८२

आज राष्ट्रियसभा सदस्यको चुनाव हुदै,लुम्बिनी प्रदेशमा तिन पदका लागी छ जना चुनाव लड्दै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
पौष ३० गते २०८२ सन्तोष सुनार

निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने

प्यूठान । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन प्रहरी भर्नाका लागी ईलाका प्रहरी कार्यालय भिगृ प्यूठानबाट ईच्छुक नागरिकहरुले आवदेन फारम भर्न सकिने प्रहरी निरिक्षक सुदनबाबु विश्वकर्माले जानकारी दिनुभयो । भर्ना हुनका लागी नागरिक १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको ( जन्म मिति २०२८–१०–१ देखी २०६४–१०–१० सम्म) नेपाली नागरिक हुनु पर्ने , कुनै पतन

पुरा पढ्नुहो
बिबिध
पौष २९ गते २०८२ प्युठान अनलाईन

प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता

प्यूठान । प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा अनुसा घर्तिमगर विजेता भएकी छिन । ११ दिन सम्म चलेको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा प्रथम भई स्वर्गद्वारी नगरपालिका ३ भिगृको अनुसा घर्तिमगर विजेता भएकी हुन । त्यस्तै दोस्रो स्थानमा स्वगद्वारी नगरपालिका ८ की फनी घर्तिमगर , तेस्रो स्वर्गद्वारी नगरपालिका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २० गते २०८२ प्युठान अनलाईन

प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली सोमबार चौथौ दिनमा चर्चित राष्ट्रिय लोक गायक बद्रि पंगेनी आउन लाग्नु भएको छ । साथै पंगेनीसँग , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १९ गते २०८२ प्युठान अनलाईन

प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली आईतबार तेस्रो दिनमा प्रिति आले , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा छनौट भएका २२ प्रतियोगीका प्रतिस्प्रधात्मक नृत्य हुने समेत श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १८ गते २०८२ प्युठान अनलाईन

जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

प्यूठान । प्यूठान जिल्लाको प्यूठान नगरपालिका ३ बालमन्दिरमा भोली पौष १९ गते शनिबार जेन –जी महोत्सव हुन लागेको छ । भोली शनिबार अनेरास्ववियु (अखिल क्रान्तिकारी) लुम्बिनी प्रदेश समतिको आयोजनामा बालमन्दिरको सभाहलमा सम्पुर्ण बामपन्थि, प्रगतिशिल , देशभक्त तथा जानतान्त्रिक विद्यार्थी एक जुट होऔं भन्ने मुल नाराको साथ जेन जि महोत्सव , अन्तरसंवादसँगै र दोस्रो विस्तारीत बैठक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १६ गते २०८२ शम्भु सुनार

धुलाम्मे मच्छिसडकले नेता राजधानी पु¥यायो तर नेता सडक विर्सीय,कालोपत्रेमा झिमरुकले ठेक्का खोल्यो

प्यूठान । जिल्लाको हिलाम्मे र धुलाम्मे भनेर सधै चर्चामा रहेको मच्छि सडकले धेरै नेतालाई राजधानी पुर्‍यायो तर नेताले सडक विर्सीय पछि बतासेडाँडादेखि सडक कालोपत्रे गर्न झिमरुक गाउ्पलिकाले ठेक्का आव्हान गरेको छ । गाउँपालिकाले बुधवार ९ करोड १० लाख रुपैयाँको ठेक्का आव्हान गरेको गाउँपालिकाले जनाएको छ । सोही बजेटबाट बतासेडाँडादेखि अगाडी अस्फाल्ट प्रविधिको सडक कालोपत्रे हुने

पुरा पढ्नुहो
खेलकुद
पौष १६ गते २०८२ प्युठान अनलाईन

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज चार खेल हुँदै

काठमाण्डौ – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा बिहान १० बजे महिलातर्फ नेपाल पुलिस क्लब र मधेश प्रदेश खेलकुद परिषद् तथा दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लबबीच खेल हुँदैछ । यस्तै पुरुषतर्फ दिउँसो २

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १६ गते २०८२ प्युठान अनलाईन

नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसन प्यूठानको अध्यक्षमा याम शर्मा

प्यूठान । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसन प्यूठाानको अध्यक्षमा याम शर्मा निर्वाचित हुनभएको छ । मङ्गलबार जनता माध्यमिक विद्यालय बाग्दुलमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसनको भएको नौ अधिवेशनबाट सर्बसम्मत अमर माविका सहायक प्रधानाध्यापक एवम अमर क्याम्पस बाझिँपुरका प्रध्यापक याम शर्मा निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा सोब बहादुर थापा , सचिवमा बसन्त जिसी , सहसचिवमा

पुरा पढ्नुहो
खेलकुद
पौष १६ गते २०८२ प्युठान अनलाईन

सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ अमर माविले हात पार्न सफल

प्यूठान । सातौँ स्वर्गद्वारी रनिङशिल्ड अमर माविले हात पार्न सफल भएको छ । प्रतियोगितामा अमर माविले १७ स्वर्ण,१२ रजत र ७ कास्य सहित प्रथम भई सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ हात पार्न सफ भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम जिसीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । त्यस्तै प्रतियोगीतामा जनता मावि वर्जिबाङले ९ स्वर्ण,१० रजत

पुरा पढ्नुहो