अर्थ-शेयर - Pyuthan Online - Page 5
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अर्थ-शेयर

अर्थ-शेयर जेठ ६ गते २०८२

सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
जेठ ४ गते २०८२ प्युठान अनलाईन

रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद

प्यूठान अनलाईन न्यूज डेक्स । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो ः आजको मुल्य कति ?

प्यूठान अनलाईन न्यूज डेक्स ।आज सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो । यसअघि गएको वैशाख ९ गते

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले फलफूल र तरकारीमा कर उठाउने

प्यूठान । प्यूठान नगरपालिकाले नगरपालिका बाहिरबाट आउने तरकारी तथा फलफूलमा कर उठाउन सुरु गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को पहिलो नगरशभाले नगरपालिका भित्रने सबैखाले फलफूल तथा तरकारीमा कर लिने निर्णय गरिएको र बिहिबारदेखी कर उठाउन सुरु गरिएको प्यूठान नगरपालिकाले जनाएको छ । प्रतिकेजी २० पैसाका दरले कर लिने निर्णय नगरपालिकाले गरेको छ । तरकारी

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा एक लाख ९१ हजार रुपैयाँ पुग्यो

८ बैशाख । आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउमा भने आज

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो

काठमाण्डौ, ४ वैशाख । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८७ हजार रुपैयाँ रहेको

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

अमेरिकाले चीनलाई सिध्याउन २४५ कर प्रतिशत लगायो

काठमाडौं, ४ बैशाख ।  अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको हो । अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १ गते २०८२ प्युठान अनलाईन

चैत मसान्तसम्म विकास खर्च २९ प्रतिशतमात्र

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कानुसार चैत ३० गतेसम्मको सरकारको पूँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ बराबरमात्रै छ । पूँजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । वार्षिक

पुरा पढ्नुहो