सम्पादकीय - Pyuthan Online - Page 25
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

समाचार वैशाख ११ गते २०८२

रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैशाख ९ गते,प्यूठान अनलाईज न्यूज डेक्स । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असर विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा देखिएको छ, जहाँ आंशिक बदली रहे पनि बाँकी भूभाग मुख्यतः सफा छन्। आज दिउँसो कोशीसहित देशका अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने देखिएको

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा एक लाख ९१ हजार रुपैयाँ पुग्यो

८ बैशाख । आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउमा भने आज

पुरा पढ्नुहो
समाचार
वैशाख ७ गते २०८२ प्युठान अनलाईन

युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने

बैशाख ७ गते, प्युठान। युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने भएको छ । आईतबार बसेको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्यूठानको जिल्ला कमिटी बैठकले ११ औं जिल्ला अधिवेशन यही बैशाख २५ गते बिजुवारमा हुने जानकारी दिएको छ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको उपाध्यक्ष महेश

पुरा पढ्नुहो
समाचार
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

प्युठानको २२ वटा अख्तियारमा उजुरी

प्यूठान । प्युठान जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष २०८१ र०८२ को बैशाखसम्ममा २२ वटा उजुरी दर्ता भएका छन्। बुधबार सरुमारानी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख बिनिता भट्टराईले उक्त विवरण सार्वजनिक गरिन । तीमध्ये ११ उजुरीको फर्छोट भइसकेको छ भने बाँकी ११ उजुरी अनुसन्धान

पुरा पढ्नुहो
समाचार
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

पूर्व उपराष्ट्रपति पुन बैशाख ६ गते प्यूठान आउदै

बैशाख ३ गते । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन प्यूठान आउने कार्यक्रम तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर अधिवेशनको उद्घाटन गर्न प्यूठान आउन लागेका हुन । माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिबेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
समाचार
वैशाख १ गते २०८२ प्युठान अनलाईन

मौवारी बस्तिमा खानेपानीको सुविधा ः धाडँले विश्राम पाएको स्थानीयको भनाई

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ मौवारी बस्तिमा घरघरमा खानेपानीको सुविधा भएको छ । आईतबार एक कार्यक्रमका विच वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले खानेपानी सुविधा गरिएको भनी खुसीयालीमा उद्घाटन गरेका हुन । मौवारी वस्तिमा वर्षौदेखी खानेपानी बोकेर खाएको समस्याहरुलाई मध्ये नजर गरी प्रदेशबाट परेको २० लाख बजेट मार्फत १८ घर दुरीलाई बुक खोल्चि मुलबाट पानी

पुरा पढ्नुहो
समाचार
वैशाख १ गते २०८२ प्युठान अनलाईन

नयाँ वर्ष २०८२ शुरू : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

प्यूठान अनलाईन न्यूज डेक्स । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते

पुरा पढ्नुहो
समाचार
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

प्यूठमा । जिल्लाको ऐरावती गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित गरिएको छ । चैत देखि २६ देखि २८ गते सम्म ३ दिन संचालन गर्न लागिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको गाउँपालिकाको शिक्षा शमखाले जानकारी दिएको छ। नेपाल शिक्षक महासङ्घले

पुरा पढ्नुहो