रोल्पामा जीप दुर्घटना ः पाँचजना गम्भिर घाईते
रोल्पा । रोल्पामा जीप दुर्घटना हुदा पाँच जना गम्भिर घाईते भएका छन । बुधबार घोराहीबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको जिप रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक देवसिंह भण्डारीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो जानकारी दिएको छ ।