प्युठानमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्युठानमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

प्युठान । प्युठानको माण्डवी गाउँपालिका–३ देबिस्थान अरङ खोलामा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । शनिवार राति लु २५ प ७०१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुनेमा चालक माण्डवी गाउँपालिका–२ रातापानी चिलौनेका २३ वर्षीय विष्णु घर्ती गम्भीर घाइते हुनुभएको थियो ।

घाइते घर्तीलाई तत्काल बिजुवार अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी निरञ्जन रिजालले बताउनुभयो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।