स्थानिय-प्रदेश - Pyuthan Online - Page 4
असाेज १९ गते २०८२

स्थानिय-प्रदेश

समाचार असार २८ गते २०८२

बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
असार २४ गते २०८२ प्युठान अनलाईन

अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान

आत्मराम सुनार, प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाँझिपुर अमर क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगीतामा विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरिएको छ । असार १३ गते क्याम्पसको आयोजना र स्ववियु विद्यार्थीको समन्वयमा वैदेशिक रोजगारले समाजमा पारेको नकारात्मक असर विषयमा भएको कार्यक्रममा प्रथम, द्धितृय र तृतियलाई क्रमश तिन वटा कापी र पेन , दुईवटा कापी र पेन र

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २४ गते २०८२ प्युठान अनलाईन

प्युठान नगरपालिकाद्वारा सारदा र बालज्योति माविलाई नगद पुरस्कार

प्युठान। जिल्लाको प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१र८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडार कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई नगद पुरस्कार दिने निर्णय गरेको हो। नगरप्रवक्ता तथा वडा नं ३ का

पुरा पढ्नुहो
अर्थ-शेयर
असार २१ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाको आफ्नै लोगो सार्वजनिक

प्युठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नो छुट्टै प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । शनिवार स्वर्गद्वारी नगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक वडा न. ३ जलुकेमा रहेको धर्माशला भएको अवसरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रतिक चिन्ह (लोगो) को अनावरण गरी सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको निर्णयअनुसार लोगो बनाउन

पुरा पढ्नुहो
शिक्षा
असार १४ गते २०८२ प्युठान अनलाईन

अमर क्याम्पसका चौथौँ वर्षका विद्यार्थीलाई विदाई

प्यूठान । अमर क्याम्पसमा अध्ययन गर्ने चौथौँ वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिवार अमर क्याम्पसमा अध्ययन गर्ने प्रथम वर्ष , दोस्रो वर्ष र तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीको आयोजनामा क्याम्पसमा एक कार्यक्रमको विच चौथौ वर्षका विद्यार्थीलाई विदाई गरिएको हो । कार्यक्रममा प्रमुख अथिति रहनु भएका व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष नेत्र रोकायले विदाई जिवनमा चलिरहने

पुरा पढ्नुहो
लेख /रचना
असार १४ गते २०८२ प्युठान अनलाईन

एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

प्युठान। यस वर्षको एसईईमा परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साझ सार्बजनिक २०८१ सालको परीक्षाको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो । नियमिततर्फ परीक्षा दिएका ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६

पुरा पढ्नुहो
समाचार
असार १३ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीले मापदण्ड भन्दा विपरित भित्रिएका मिनी टिलर वितरण गरेन

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका भित्र बसोबास गर्ने कृषकलाई आधुनिक कृषि पद्धतिको लागी नगरपालिकाले वितरण गर्न लागेका मिनी टिलर ( च्याम्पा ) सम्झौता भएको मापदण्ड भन्दा विपरित हुदा वितरण नगरेको नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । कृषकलाई खनजोत गर्नका लागी नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा वितरण गर्नका लागी शुक्रबार वडा नम्बर ३ जलुकेमा वितरण गर्दा

पुरा पढ्नुहो
शिक्षा
असार १३ गते २०८२ सन्तोष सुनार

अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न

असार १३ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाझिपुर भिगृमा रहेको अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अमर क्याम्पसको आयोजना र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समन्वयमा “वैदेशीक रोजगारले समाजमा पारेको प्रभाव” सम्बन्धि वतृत्वकला कार्यक्रम गरिएको हो । वर्तमान अवस्थामा बढ्दो क्रममा रहेको वैदेशिक रोजगारलाई न्युन र समाजमा आर्थिकको मात्र

पुरा पढ्नुहो
शिक्षा
असार १२ गते २०८२ सन्तोष सुनार

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका वडा नं. १ तिरामका वडा अध्यक्ष बाम बहादुर बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि तिराममा अध्ययन गर्ने २० जना दलित विद्यार्थीहरुलाई शैक्षिक वितरण गरि मनाउनु भएको छ । जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक क्रियाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको वडा अध्यक्ष

पुरा पढ्नुहो
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले विकास निर्माणका योजनाहरु संचालन गर्दा अवको समयमा योजना बैंक मार्फत गर्ने निर्णय गरेको छ । शनिवार पालिकाको १८ औँ गाउँसभाले भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्ने नीति ल्याएको अध्यक्षको सचिवलायले जनाएको छ । पूर्वाधार विकासको बजेटलाई तलमाथी नहोस र परेको योजना खर्च होस भनी

पुरा पढ्नुहो