स्थानिय-प्रदेश - Pyuthan Online - Page 6
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्थानिय-प्रदेश

शिक्षा श्रावण २२ गते २०८२

नौबहिनीका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
श्रावण २१ गते २०८२ सन्तोष सुनार

गौमुखीको अर्खामा एक गोठमा आगलागी ः ६ पशुचौपाय गम्भिर

प्यूठान । जिल्लाको गौमुखी गाउपालिका १ अर्खाको थनिकामा एक गोठमा आगलागी हुदा आधा दर्जन पशुचौपाय जलेर गम्भिर घाईते भएका छन । मङ्गलबार थनिका निवासी धन बहादुर तामाङको गोठमा दिउसो ३ बजेको समयमा आगलागी हुदा एक हल गोरु , गाभिनो भैसी , एक बाच्छो , एक पाडो र पाडी गरी पशुचौपाय जलेर गम्भिर घाईते अवस्थामा रहेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १७ गते २०८२ शम्भु सुनार

झिमरुकका अध्यक्ष महतरा क्षेत्री जनगुनासो सुन्न बस्ती बस्तीमा

प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउपालिकाबासीको जनगुनासो सुन्न गाउँ बस्तीमा पुग्नु भएको छ । शनिबार गाउपालिकाको वडा न ६ का जनाताहरुसँग प्रत्यक्ष रुपमा गुनासो सुन्न गाउँ बस्तीमा पुगेको सचिवालयले जनाएको छ। उक्त अवसरमा स्थानीयबासीहरुले आज सडक, पुल, सिंचाइ, खानेपानी, लगायतका योजना माग गरेकोले पुरा गर्न पहल कदमीको साथ लाग्ने अध्यक्ष

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १६ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीमा विश्व स्तनपान सप्ताह २०२५ को शुभआरम्भ

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा विश्व स्तनपान सप्ताह २०२५ को शुभारम्भ गरिएको छ । शुक्रबार “ स्तानपानलाई प्राथमिकता दिऔँ सहयोगी वातावरण निर्माण गरौँ ” मुल नाराको साथ स्वर्गद्वारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी शुभआरम्भ गरिएको हो । कार्यक्रममा नगरप्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकामा रहेका आमाहरुले आफ्ना बच्चाहरुलाई ६ महिना सम्म अनिवार्य रुपमा आमाको दुध खुवाउन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ७ गते २०८२ प्युठान अनलाईन

क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

प्यूठान । जिल्लाको क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाकाले ३५ दिने ‘अल्टिमेटम’ दिएको छ । बुधबार सुचना निकाली यस्तो अल्टिमेटम दिएको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको कभडहलबाट नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरिएको जिन्सी शाखा प्रमुख शोभाराम रोकाले जानकारी दिनुभयो । नगरवासीहरुलाई धुँवाबाट लाग्ने विभिन्न किसिमका रोगहरुबाट बच्न , प्रदुषण रहित वातावरणको सिर्जना गर्न , ग्यास र दाउराको विकल्पको

पुरा पढ्नुहो
शिक्षा
श्रावण ६ गते २०८२ सन्तोष सुनार

दारी ग्याङ प्युठानद्वारा सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण

प्यूठान । दारी ग्याङ प्युठानले सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार दारी ग्याङ प्युठानको आयोजनामा एक कार्यक्रमका विच मल्लरानी गाउपालिका ३ बन्चरेमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको अध्यक्ष जीवन खनालले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । शिक्षा भनेको

पुरा पढ्नुहो
समाचार
असार २८ गते २०८२ प्युठान अनलाईन

बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण

प्यूठान । प्यूठान नगरपालिका १ क्वाडी बेलुवामा रहेका बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण गरिएको छ । शनिवार व्यवस्थापन समितिको आयोजनामा पदाधिकारी र प्युठान न.पा.१ र २ को स्थानीयहरुको सक्रिय भुमिकामा बन डिभिजन कार्यालय प्यूठानले दिएको विभिन्न बोटविरुवाहरु मन्दिर परिसरमा बृक्षारोपण गरिएको मन्दिर संरक्षक बेद प्रसाद पौडेलले जानकारी दिनुभयो । लगाइएका विरुवाहरुमा बेल , टिमुर दाल्चिन

पुरा पढ्नुहो
बिबिध
असार २४ गते २०८२ प्युठान अनलाईन

अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान

आत्मराम सुनार, प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाँझिपुर अमर क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगीतामा विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरिएको छ । असार १३ गते क्याम्पसको आयोजना र स्ववियु विद्यार्थीको समन्वयमा वैदेशिक रोजगारले समाजमा पारेको नकारात्मक असर विषयमा भएको कार्यक्रममा प्रथम, द्धितृय र तृतियलाई क्रमश तिन वटा कापी र पेन , दुईवटा कापी र पेन र

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २४ गते २०८२ प्युठान अनलाईन

प्युठान नगरपालिकाद्वारा सारदा र बालज्योति माविलाई नगद पुरस्कार

प्युठान। जिल्लाको प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१र८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडार कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई नगद पुरस्कार दिने निर्णय गरेको हो। नगरप्रवक्ता तथा वडा नं ३ का

पुरा पढ्नुहो