स्थानिय-प्रदेश - Pyuthan Online - Page 9
मंसिर १५ गते २०८२

स्थानिय-प्रदेश

समाचार वैशाख १ गते २०८२

जुम्रीकाढामा वडा कार्यालयको नयाँ भवनको शिलान्यास

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई निःशुल्क आवासीय सहित शिक्षा

प्यूठान — जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ।गाउँपालिकाका पाँचै वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए । उक्त कार्य नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

दाङ – लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत परिपत्र गर्दै डढेलोको

पुरा पढ्नुहो
समाचार
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

नेपाल दशनामी समाज प्यूठानको बैठक दिहाल्नामा सम्पन्न

प्यूठान । नेपाल दशनामी समाज प्यूठानको बैठकले विभिन्न निर्णय गर्दै  सम्पन्न भएको छ । शनिबार झिमरुक गाउँपालिका-८, स्थित आन्तरिक पर्यटकीय गन्तब्य लालीगुराँस रंगशालामा दिहाल्नामा सम्पन्न भएको हो । नेपाल दशनामी समाज प्यूठानले अधिबेशन सम्पन्न भएपछि गरेका गतिविधि र भाबी कार्ययोजनाको बिषयमा समिक्षा गरेको जनाएको छ । समाजले आजिवन सदस्यता बिस्तार गर्ने, पालिका तहमा संगठन बिस्तार तथा

पुरा पढ्नुहो
सम्पादकीय
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार बढीले लिए सेवा

रोल्पा,१७चैत। लुंग्री गाउँपालिकाको केन्द्र किलाचौरमा सम्पन्न एक दिने विशेषज्ञ स्वास्थ्य शिविरमा १ हजार ४३ जनाले सेवा लिएका छन् । लुंग्री गाउँपालिका, लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि वुटवल, स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा अस्पतालको संयुक्त आयोजना एंव सत्प्रयास समूहको समन्वयमा एक दिने शिविर सञ्चालन भएको थियो । शनिबार सम्पन्न शिविरमा हाडजोर्नी तथा नशा रोग

पुरा पढ्नुहो
सम्पादकीय
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन

प्यूठान ,चैत्र १६ ।राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौकाे तिनकुनेमा भएको पत्रकार  सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका हुन । राजाबादीको नाममा अराजक समुहले ब्यत्तिगत घरहरुमा आक्रमण गर्ने, लुटपाट मच्चाउनेदेखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा कक्षा ८ को आधारभूत तहको लिएको नगरस्तरिय परीक्षामा स्वर्गद्वारी एकडेमीका विद्यार्थी शिवानन्द पोडेलले ३.८६ जिपिए ल्याएर नगरप्रथम भएका छन । त्यस्तै द्धितिय पनि सोहि विद्यालयका दिपक केसीले ३.७८ जिपिए लिई नगर द्वितीय भएका छन भने लोक चेतना एकेडेमीका टिकाराम नेपालीले नगर ३.७६ जिपिए ल्याई नगर तृतीय भएका छन । स्वर्गद्वारी

पुरा पढ्नुहो
सम्पादकीय
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

नयाँ वर्षमा मल्लरानीमा तेश्रो खाना महोत्सव हुँदै

प्यूठान । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि तेश्रो खाना महोत्सव हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत्र ३१ गतेदेखि बैशाख २ गतेसम्म प्यूठानको सदरमुकामको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा महोत्सव हुन लागेको हो । महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका,

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

ऐरावतीको एक विद्यालयले बनायो पञ्चवर्षीय मार्गचित्र

प्यूठान । ऎरावती गाउँपालिका-४ स्थित पद्मोदय माध्यमिक बिद्यालय धुबाङ्ले पञ्चवर्षीय मार्गचित्र(रोडम्याप) तयार पारेको छ। सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार सँगसँगै बिद्यालयको चौतर्फी बिकासमा सहयोग होस भन्ने उदेश्यले पद्मोदय माध्यमिक बिद्यालयले पञ्चवर्षीय मार्गचित्र निर्माण गरिएको हो । कालिका बिकास केन्द नेपालको आयोजना तथा ऐराबती गाउँपालिका बरौला प्युठानको समन्वयमा, जनप्रतिनिधि, बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक

पुरा पढ्नुहो
समाचार
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्यूठान अनलाईन न्यूज डेक्स । गुल्मीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारिमा बादरलाई भगाउनको लागि लगाएको करेन्ट (तार) मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी )

पुरा पढ्नुहो