समाचार - Pyuthan Online - Page 10
असार ११ गते २०८३

समाचार

ब्रेकिङ न्यूज माघ ११ गते २०८२

सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, प्यूठानका २ जना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
माघ ११ गते २०८२ प्युठान अनलाईन

आज राष्ट्रियसभा सदस्यको चुनाव हुदै,लुम्बिनी प्रदेशमा तिन पदका लागी छ जना चुनाव लड्दै

काठमाडौ। राष्ट्रियसभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ जना बाहेक अन्य १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध

पुरा पढ्नुहो
बिबिध
माघ ११ गते २०८२ प्युठान अनलाईन

आज तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

प्यूठान अनलाईन न्युज डेक्स । अहिले नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ ९ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख

पुरा पढ्नुहो
समाचार
माघ ९ गते २०८२ प्युठान अनलाईन

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राष्ट्रिय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३० गते २०८२ सन्तोष सुनार

निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने

प्यूठान । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन प्रहरी भर्नाका लागी ईलाका प्रहरी कार्यालय भिगृ प्यूठानबाट ईच्छुक नागरिकहरुले आवदेन फारम भर्न सकिने प्रहरी निरिक्षक सुदनबाबु विश्वकर्माले जानकारी दिनुभयो । भर्ना हुनका लागी नागरिक १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको ( जन्म मिति २०२८–१०–१ देखी २०६४–१०–१० सम्म) नेपाली नागरिक हुनु पर्ने , कुनै पतन

पुरा पढ्नुहो
बिबिध
पौष २९ गते २०८२ प्युठान अनलाईन

प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता

प्यूठान । प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा अनुसा घर्तिमगर विजेता भएकी छिन । ११ दिन सम्म चलेको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा प्रथम भई स्वर्गद्वारी नगरपालिका ३ भिगृको अनुसा घर्तिमगर विजेता भएकी हुन । त्यस्तै दोस्रो स्थानमा स्वगद्वारी नगरपालिका ८ की फनी घर्तिमगर , तेस्रो स्वर्गद्वारी नगरपालिका

पुरा पढ्नुहो
समाचार
पौष २५ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी भिगृ महोत्सबमा भोली शनिबार गायक कृष्ण रेउले आउने

प्यूठान । प्यूठानको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को अवसरमा भोली पौष २६ गते शनिबार गायक कृष्ण रेउले , गायक गोविन्द पौडेल , मोडेल नारायणी खत्री , उद्घोषक तथा गायक अनुप बुढा मगर , डान्सर हरि थापा , निशा श्री , उद्घोषक सिपी पौडेल र डान्सर गोविन्द केसीको विजोड प्रस्तुती रहेको सांस्कृतीक कार्यक्रम संयोजक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २० गते २०८२ प्युठान अनलाईन

प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली सोमबार चौथौ दिनमा चर्चित राष्ट्रिय लोक गायक बद्रि पंगेनी आउन लाग्नु भएको छ । साथै पंगेनीसँग , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १९ गते २०८२ प्युठान अनलाईन

प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली आईतबार तेस्रो दिनमा प्रिति आले , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा छनौट भएका २२ प्रतियोगीका प्रतिस्प्रधात्मक नृत्य हुने समेत श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहो