समाचार - Pyuthan Online - Page 14
फागुन २१ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

अर्थ-शेयर कार्तिक १२ गते २०८२

आज पनि सुनको भाउ घट्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

बस दुर्घटना हुदा एक जनाको मृत्यु, २१ घाइते

झापा । दमक नगरपालिका(२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ

पुरा पढ्नुहो
समाचार
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

आज विश्व पक्षाघात दिवस स् सक्रिय जीवन पद्धति अँगाल्न डाक्टरको सल्लाह

प्यूठान अनलाईन न्यूज डेक्स । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएर रक्त

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

आज दिउँसो मौसम खुलेपनि वर्षा र हिमपातको सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स ।अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै

पुरा पढ्नुहो
राजनिति
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दै

प्यूठान अनलाईन न्यूज डेक्स । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्न लाग्नुभएको छ । कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएको हो । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु हुनेछ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,

पुरा पढ्नुहो
बिबिध
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

आगामी पुसमा बाघ गणना गरिने

चितवन। आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय

पुरा पढ्नुहो
खेलकुद
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौं

काठमाण्डौ – बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा नेपाल पाँचौं भएको छ । ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको पाँचौं स्थानको प्लेअफमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो । नेपालले पहिलो सेट २९–२७, दोस्रो सेट २५–२० र चौथो सेट २५–१९ ले जित्यो । माल्दिभ्सले तेस्रो सेट ३७–३५ ले जित्यो । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तान

पुरा पढ्नुहो
समाचार
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

हिमाली क्षेत्रमा हिमपात हुदा जनजीवन प्रभावित

काठमाण्डौँ । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैया घट्यो

प्यूठान अनलाई न्यूज डेक्स। तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले कारोबार भइरहेको छ। हार बिदा अघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। आइतबार भने सुन प्रतितेला दुई लाख ४१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको हो। अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२

पुरा पढ्नुहो
बिबिध
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं। २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ पक्राउ परेका हुन्।भदौ २४ गते कारागारबाट फरार भएका श्याम भनिने समीरलाई पाल्पाको तानसेन नगरपालिका वडा नं। १० साङिखोलाबाट पक्राउ गरिएको हो।

पुरा पढ्नुहो