समाचार - Pyuthan Online - Page 15
फागुन २१ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

खेलकुद कार्तिक ९ गते २०८२

विश्वकप लिग २ आज नेपाल र अमेरिका भिड्दै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

आज दुईवटा प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री बनाउने तयारी गरेकी हुन् । चारै जनाको नाम शित्तल निवास पठाइएको र आजै शपथ हुने स्रोतले जानकारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

प्युठानमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

प्युठान । प्युठानको माण्डवी गाउँपालिका–३ देबिस्थान अरङ खोलामा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । शनिवार राति लु २५ प ७०१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुनेमा चालक माण्डवी गाउँपालिका–२ रातापानी चिलौनेका २३ वर्षीय विष्णु घर्ती गम्भीर घाइते हुनुभएको थियो । घाइते घर्तीलाई तत्काल बिजुवार

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

झिमरुकमा मानव कङ्काल फेला

प्युठान । झिमरुक गाउँपालिका ६ सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयमा प्युठानमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा उत्त कङ्गाल फेला परेको हो। गतवर्ष असोज २७ गतेदेखि सम्पर्कविहीन भएका प्युठान नगरपालिका वडा न .१० बल्देका ७० वर्षीय भेग बहादुर सुनारको रहेको पुष्टि भएको प्रहरीले बताएको छ। मृतकका छोरा सागर सुनारले कङ्गाल सनाखत

पुरा पढ्नुहो
समाचार
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

डल्ले सरायँ मेला प्रतियोगितामा प्रथम सापडाँडा समुह

प्यूठान । बिगत वर्षदेखि नियमित रुपमा सुरु हुँदै आएको प्यूठानको पुण्यखोला स्थित डल्लेमा प्रतियोगिता सहितको सराए नाँच प्रदर्शन सम्पन्न भएको छ । तिहारमा भाइटिकाको भोलीपल्ट लाग्ने प्यूठानको ऐतिहासिक महत्त्व रहेको डल्ले सराए मेला २०८२ मा सापडाँडा सराय समुह प्रथम भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी समुहलाई प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर

पुरा पढ्नुहो
बिबिध
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

काठमाडौँ — यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।देवमणि भट्टराई भन्छन् । यस वर्ष शनिबार धन त्रयोदशी र

पुरा पढ्नुहो
राजनिति
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । आज अपराह्न प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको

पुरा पढ्नुहो
खेलकुद
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

महिला क्रिकेट विश्वकपस् बंगलादेशमाथि श्रीलंकाको शानदार कमब्याक जीत

काठमाडौँ । श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गरेको हो ।श्रीलंकाले दिएको २०३ रनको लक्ष्य पछाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो ।अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले अन्तिम ओभरमा ४ विकेट गुमाएर केवल

पुरा पढ्नुहो
बिबिध
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म

काठमाडौँ । पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ । पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको

पुरा पढ्नुहो