समाचार - Pyuthan Online - Page 18
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

खेलकुद असाेज २१ गते २०८२

सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार पार्टी सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।अध्यक्ष प्रचण्डले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताए । उनले पार्टी चुनावको तयारीमा जुट्ने निर्णय केन्द्रीय समितिले गरेको पनि बताए । त्यसका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

काठमाण्डौ – शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन्

पुरा पढ्नुहो
बिश्व
असाेज २० गते २०८२ प्युठान अनलाईन

जयपुरमा अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

सिराहामा दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी

सिराहा। सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्।कल्याणपुर नगरपालिका ८ का रामकिशोर यादव पक्राउ परेका हुन्।उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए। उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

दुई एआईजीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ।कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

इलाममा पहिरोमा ज्यान गुमाउने ३७ जनाको पहिचान खुल्यो

इलाम । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका ६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आज र भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भिषण बर्षाको पूर्वानुमानपछि आज र भोलि सार्वजनिक बिदा दिएको छ ।भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको हो ।मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि

पुरा पढ्नुहो
खेलकुद
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आँबुखैरेनीमा सडक भासियो, सडक एकतर्फी सञ्चालन

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको

पुरा पढ्नुहो