ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित
प्यूठमा । जिल्लाको ऐरावती गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित गरिएको छ । चैत देखि २६ देखि २८ गते सम्म ३ दिन संचालन गर्न लागिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको गाउँपालिकाको शिक्षा शमखाले जानकारी दिएको छ। नेपाल शिक्षक महासङ्घले