संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो ।

संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेशिन, विद्युतीय उपकरणलगायतका सामान लुटिएका छन् ।

यस्तै सङ्घीय संसद् सचिवालयले प्रदर्शनसँग सम्बन्धित भिडियो/सूचना दिन पनि आग्रह गरेको छ ।

सम्वन्धित समाचारहरु