बलात्कारको बदला हत्या
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राजकुमार खंगको हत्यामा गाउँकै एक युवतीको संलग्नता रहेको खुलेको छ । आफ्नो पत्नी हुँदा हुँदै परस्त्री संगको जबरजस्ती अवैध समबन्धका कारण हत्या भएको अनुसन्धानबाट खुलेको हो । तीन दिन अघि राजकुमारको चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गरी फालिएको उनको मृत शरीर