समाचार - Pyuthan Online - Page 49
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार वैशाख २७ गते २०८२

प्युठानका २५ वर्षीय युवक कस्मिरमा अस्ताए

शम्भु सुनार

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
वैशाख २७ गते २०८२ प्युठान अनलाईन

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

नवलपुर : मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोतीमा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती-११ का ईश्वर दर्लामी र सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरू एकैघरका दाजुभाइ हुन्।  देवचुलीको मुन्डेबाट फर्कने क्रममा कावासोती १ लोकाहा खोला नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

पुरा पढ्नुहो
राजनिति
वैशाख २७ गते २०८२ सन्तोष सुनार

गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता हो ः दुर्गा पौडेल

बैशाख २७ गते ,प्यूठान । गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छिन । शनिवार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ संघिता खारेज गरौ” भन्ने मुल नाराको साथ प्रतिगामी खतराको विरुद्ध संघर्ष गरौँ गणतन्त्रको रक्षा गरौ राष्ट्रिय जनमोर्चा जिल्ला समिती प्यूठानद्वारा आयोजित स्वर्गद्वारी नगरपालिका ४ जिमुर पाटामा भएको पालिका स्तरीय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ सन्तोष सुनार

माओवादी केन्द्रका नेता माधव सापकोटा बैशाख ३० गते प्यूठान आउदै

बैशाख २६ गते ,प्यूठान । प्रतिनिधी सभाका सदस्य एवम् नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता माधव सापकोटा (सुबोध ) प्यूठान आउने भएका छन । नेकपा माओवादी केन्द्रको सहायक संगठन,योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसेल) प्यूठानको ५औं जिल्ला सम्मेलनको प्रमुख अथितिको रुपमा सापकोटा यहि बैशाख ३० गते आउन लागेको योङ्ग कम्युनिष्ट लिग नेपाल प्यूठानका संयोजक मोहन परियारले जानकारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै

बैशाख २६ गते ,प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको ९ वटैहरु पूर्णखोप घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चता तथा दिगोपना मुल नाराको साथ नगरपालिकामा रहेका ९ वटैहरु पूर्णखोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिए । उनले भने “० देखी १५ महिना सम्मका बालबालिकालाई नियमित लगाएको र विचमा छुटेका १६ देखी ५९ महिना

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ प्युठान अनलाईन

अनिश्चितकालीन आन्दोलन चर्काउने ः राजावादी

प्यूठान अनलई न्यूज डेक्स । राजसंस्था एवं हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीसहितको माग गर्दै आन्दोलनरत राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । राजावादीको आन्दोलन कमजोर भएको टिप्पणी भइरहेकै बेला उनीहरू आन्दोलन चर्काउनेगरी अघि बढेका छन् । राजावादी समूहले गठन गरेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आगामी १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सामुदायीक विद्यालयका प्र.अ.को छेडापोखरामा बैठक सम्पन्न

बैशाख २५ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपािलमा रहेका सामुदायीक विद्यालयका प्र.अ.हरुको स्वर्गद्वारी नगरपािलका वडा नं.९ छेडापोखरामा रहेको छेडापोखरा प्रा .बि.मा बैठक सम्पन्न गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका शिक्षा शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिको वडा नं. ३–९ वडामा रहेका सामुदायीक विद्यालयको प्र.अ.हरुलाई छेडापोखरामा घुम्ति प्र.अ. बैठक गरिएको हो । बैठकमा शिक्षकहरुको माग सहित शिक्षा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेशमा फेला

प्यूठान अनलाईन न्यूज डेक्स । नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले यस्तो जानकारी गराए । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

बैशाख २५ गते ,प्युठान। विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ। विहिवार “मानवताको पक्षमा ” “ ON THE SIDE OF HUMANITY ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजना र स्वर्गद्वारी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वःहेनरी ड्युनाको फोटोलाई

पुरा पढ्नुहो
राजनिति
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

किसानलाई समयमै मल उपलब्ध गराउन सांसद सापकोटाको माग

प्यूठान अनलाईन न्यूज डेक्स । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले धान रोप्ने समयमा किसानले प्रर्याप्त मल नपाएको बताएका छन् । कोटा प्रणालीमार्फत मल वितरण हुने कुरा व्यवहारिक नरहेको उनले बताए । प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने, “किसानले ५० किलो मल माग गर्दा मश्किलले ५ किलो मात्रै पाउँछन् । सरकारको

पुरा पढ्नुहो