समाचार - Pyuthan Online - Page 5
असार १५ गते २०८२

समाचार

खेलकुद जेठ १६ गते २०८२

पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
जेठ १६ गते २०८२ प्युठान अनलाईन

लुम्बिनी सहित तिन प्रदेशमा हल्का वर्षा

काठमाण्डौ – देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी प्रदेशको पूर्वी भू–भागको पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १५ गते २०८२ सन्तोष सुनार

गणतन्त्र दिवसमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई

जेठ १५ गते ,प्यूठान।गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई गरेको छ । विहिवार नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुदाको अवसरमा अखिल क्रान्तिकारी जिल्ला समिति प्यूठानको आयोजनामा प्युठान जिल्ला अस्पताल परिषद सरसफाई गरिएको अध्यक्ष शुसिला घर्तिमगरले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा अस्पताल परिषदको वरिपरी रहेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

बुटवलमा जुवातास खेलिरहेका सात जना पक्राउ

१३ गते जेठ , बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका(११ बुद्धनगरस्थित श्रमिक पथ बस्ने ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा राजन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

मधेश प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

१३ गते , जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

ओलीले संघीयता कार्यान्वयनका काम रोकेको प्रचण्डको आरोप

१३ गते जेठ ,गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको विकासमा आफूले निरन्तर ध्यान दिएको बताएका छन् । गोरखा स्थित सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवन समुद्घाटन गर्दै प्रचण्डले प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत आफुले गोरखालाई ध्यान दिएको बताए । उनले भने,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्यमन्त्री पौडेलका ६ निर्णय

१३ गते जेठ , । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ १३ गते २०८२ प्युठान अनलाईन

आज सुनचाँदीको भाउ घट्यो

१३ गते ,जेठ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज सामान्य घटेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ सन्तोष सुनार

माण्डवी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । मङ्गलबार माण्डवी गाउँपािलकाको आयोजनामा एक कार्यक्रमको विच गाउँपालिकाको सभाहलमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो । गाउँपालिकाको पाचँ वटै वडामा १५–५९ महिना सम्मको ९ सय ३३ बालबालिकाहरुको सर्बेक्षण गर्दा सबैमा १५ महिनामा लगाउनु पर्ने खोपहरु सबैले लगाएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधि सभाको बैठक स्थगित

१३ गते जेठ । प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरुले भिजिट

पुरा पढ्नुहो