पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ ९ गते २०८२

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलगायतले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । सबै पक्षबाट प्राप्त सुझाव तथा आग्रहअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताउनुभएको छ ।

गोरखा–२ मा नेपालीका कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ ,चक्रे मिलन , नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार हुनुहुन्छ ।

सम्वन्धित समाचारहरु