प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्
काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा लक्षित टिप्पणी गर्दै आफूसँग सिँगौरी खेलेको टिप्पणी गरेका छन् । बुधवार पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनप्रति लक्षित गर्दै सिँगौरी खेलेको आरोप लगाएका हुन् ।प्रचण्डले अहिले केहि साथीले सिँगौरी खेलेको बताउदै आफुले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत