राजनिति - Pyuthan Online - Page 7
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

राजनिति

राजनिति वैशाख २७ गते २०८२

वाईसेलको प्यूठान नगरकमिटि संयोजकमा मुकेस पौडेल निर्वाचित

सन्तोष सुनार

पुरा पढ्नुहोस
राजनिति
वैशाख २७ गते २०८२ सन्तोष सुनार

गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता हो ः दुर्गा पौडेल

बैशाख २७ गते ,प्यूठान । गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छिन । शनिवार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ संघिता खारेज गरौ” भन्ने मुल नाराको साथ प्रतिगामी खतराको विरुद्ध संघर्ष गरौँ गणतन्त्रको रक्षा गरौ राष्ट्रिय जनमोर्चा जिल्ला समिती प्यूठानद्वारा आयोजित स्वर्गद्वारी नगरपालिका ४ जिमुर पाटामा भएको पालिका स्तरीय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ प्युठान अनलाईन

अनिश्चितकालीन आन्दोलन चर्काउने ः राजावादी

प्यूठान अनलई न्यूज डेक्स । राजसंस्था एवं हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीसहितको माग गर्दै आन्दोलनरत राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । राजावादीको आन्दोलन कमजोर भएको टिप्पणी भइरहेकै बेला उनीहरू आन्दोलन चर्काउनेगरी अघि बढेका छन् । राजावादी समूहले गठन गरेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आगामी १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने

पुरा पढ्नुहो
राजनिति
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

किसानलाई समयमै मल उपलब्ध गराउन सांसद सापकोटाको माग

प्यूठान अनलाईन न्यूज डेक्स । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले धान रोप्ने समयमा किसानले प्रर्याप्त मल नपाएको बताएका छन् । कोटा प्रणालीमार्फत मल वितरण हुने कुरा व्यवहारिक नरहेको उनले बताए । प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने, “किसानले ५० किलो मल माग गर्दा मश्किलले ५ किलो मात्रै पाउँछन् । सरकारको

पुरा पढ्नुहो
राजनिति
वैशाख २० गते २०८२ प्युठान अनलाईन

एनआरएनएभित्र राजनीति परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।  परराष्ट्रमन्त्री राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको उल्लेख गरिन् । उनले एनआरएनएमा

पुरा पढ्नुहो
राजनिति
वैशाख २० गते २०८२ प्युठान अनलाईन

वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् । शनिवार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए । उनले भएका कमी, कमजोरीलाई सुधार गरेर

पुरा पढ्नुहो
राजनिति
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

प्यूठान अनलाईन न्यूज डेक्स ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा दिएको राजीनामाबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले जनाएको छ । अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको जनाएको छ। संघीय

पुरा पढ्नुहो
राजनिति
चैत्र १८ गते २०८१ प्युठान अनलाईन

सांसद दीपक बोहराको निधन

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले

पुरा पढ्नुहो
राजनिति
चैत्र १८ गते २०८१ प्युठान अनलाईन

प्रधानमन्त्री ओली थाइल्यान्डको बैंककतर्फ प्रस्थान

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गर्नुभएको छ । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग उहाँ त्यस तर्फ प्रस्थान गर्नु भएको हो । यसका लागि थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) मैत्रीपूर्ण निमन्त्रणा गर्नुभएको थियो ।

पुरा पढ्नुहो