राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । दोहामा भोलिदेखि देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जानुभएको हो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेललाई