राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी
बुलेट सि,प्यूठान । गुन्डागर्दी कुनै पनि समाजको शान्ति, सुरक्षा र विकासका लागि सबैभन्दा ठूलो बाधक हो। जब यस्तो आपराधिक प्रवृत्तिमा संलग्न व्यक्ति वा गिरोहहरू राजनीतिक संरक्षणमा हुर्कन्छन्, तब त्यसले केवल समाजमा भयको वातावरण मात्र बनाउँदैन, राज्य व्यवस्थाको आधारशिला नै हल्लाउँछ। नेपालजस्तो संक्रमणकालीन राजनीतिको अनुभव गरिरहेको मुलुकमा यस्तो अवस्था अझ खतरनाक रूपमा प्रस्तुत हुन्छ। राजनीतिको नाममा