टी–२० विश्वकप स् स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो
काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हराएको छ ।भारतको कोलकातामा रहेको इडेन गार्डेन्समा स्कटल्यान्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इटालीले १६ ओभर ४ बलमा १ सय ३४ रन बनाउँदै सबै विकेट गुमायो । इटालीका बेन मानेन्टीले ५२ रन बनाए । स्कटल्यान्डका माइकल लिस्कले ४ विकेट लिए । यसअघि टस