जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

काठमाण्डौ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

प्रतियोगिता आजदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सञ्चालन हुँदैछ । लिगका १६ मध्ये यसअघि ९ खेल सम्पन्न भइसकेको छन् । आज हुने पहिलो खेलमा दिउँसो ३ बजे कर्णाली यशविस र मधेश युनाइटेडले तथा आज बेलुका ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजले खेल्दैछन् ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल यहि २९ गते हुनेछ ।

सम्वन्धित समाचारहरु