दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ - Pyuthan Online
मंसिर १० गते २०८३
ब्रेकिङ न्यूज
दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ मुक्ति माविको व्यवस्थापन समिति अध्यक्षमा ईश्वर जि.सी ट्रम्प, सी र पुटिनबीच आज ऐतिहासिक भेटवार्ता हुँदै एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ मुक्ति माविको व्यवस्थापन समिति अध्यक्षमा ईश्वर जि.सी ट्रम्प, सी र पुटिनबीच आज ऐतिहासिक भेटवार्ता हुँदै एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ

दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर १० गते २०८३

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत गएराति काठमाण्डौ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो ३४८ ग्राम तौल बराबरको सुन बरामद भएको छ ।

बरामद भएको सुन र पक्राउ परेका महिलाको विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु