ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २५ गते २०८१

प्यूठमा । जिल्लाको ऐरावती गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित गरिएको छ । चैत देखि २६ देखि २८ गते सम्म ३ दिन संचालन गर्न लागिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको गाउँपालिकाको शिक्षा शमखाले जानकारी दिएको छ।

नेपाल शिक्षक महासङ्घले शैक्षिक हडतालको घोषणा गरी देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर आन्दोलन सफल बनाउन अपिल गरेसंगै गाउँपालिकामा ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको गाउँपालिकाकाले जनाएको छ ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
email sharing button

सम्वन्धित समाचारहरु