चितवनमा रेबिज लागेर एक पुरुषको ज्यान गयो - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

चितवनमा रेबिज लागेर एक पुरुषको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । चितवनमा रेबिज लागेर आज एक पुरुषको जनाको ज्यान गएको छ। रेबिजबाट इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको हो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा प्रजाको ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उनको ज्यान गएको हो । प्रजालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।