निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ११ गते २०८२

बैशाख ११ गते ,प्यूठान । निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा नबिन कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन । । लामो समयको छलफल पछि सर्वसहमतिमा श्रेष्ठ अध्यक्ष बनेका हुन ।

बिहिवार निर्माण ब्यबसायी संघ प्यूठानको सभाहलमा भएको बन्द सत्रबाट अध्यक्षमा श्रेष्ठ, महासचिव आर्जुबाबु श्रेष्ठ र कोषाध्यक्ष माधव भण्डारी सर्वसम्मत भएको निर्माण ब्यबसायी संघ प्यूठानले जनाएको छ। बाकी पदमा पनि छलफल भईरहेको छ ।

सम्वन्धित समाचारहरु