वाईसेलको प्यूठान नगरकमिटि संयोजकमा मुकेस पौडेल निर्वाचित - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

वाईसेलको प्यूठान नगरकमिटि संयोजकमा मुकेस पौडेल निर्वाचित

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २७ गते २०८२

प्यूठान । नेकपा माओवादी केन्द्रको सहायक संगठन,योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसेल) प्यूठान नगरकमिटिको संयोजकमा मुकेश पौडेल निरविरोध निर्वाचित भएका छन । पौडेल वाईसेलको प्यूठान नगरकमिटिको दोस्रो सम्मेलनबाट संयोजकमा निर्वाचित भएका हुन ।

उपाध्यक्षमा बिके सुनार पबित्रा अधिकारी नेपाली , नेपाली ,सचिव सुरेश पुन ,सह सचिव बेगम प्रसाद महरा, केशर जङ्ग बिक, सानु नेपाली र कोषाध्यक्ष जुना केसी सहित ४५ सदस्य पदाधिकारी निर्वाचित भएका हुन ।

सम्वन्धित समाचारहरु