रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु - Pyuthan Online
वैशाख ६ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ४ गते २०८२

४ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु भएको छ । आईतबार अविरल वर्षाका कारण थबाङ गाउँपालिका–४ थापा खर्कमा विहान ६ बजे पहिरोले गोठे घर्तीको घर भत्किदा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घर्ती भान्सा कोठामा बसेको बेला पुरिएर मृत्यु भएको बताईएको छ । मृतकको खुट्टा मात्रै देखिएकाले वडाध्यक्ष, स्थानीय लगायत प्रहरीले शव निकाल्ने काम भइरहेको प्रहरी बताएको छ ।

सम्वन्धित समाचारहरु