विजुवारमा माल्भिका ज्वेलर्स सुनचाँदी पसल सञ्चालनमा - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

विजुवारमा माल्भिका ज्वेलर्स सुनचाँदी पसल सञ्चालनमा

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २७ गते २०८२

प्यूठान । जिल्लाको प्युठान नगरपालिका ४ बिजुवारमा माल्भिका ज्वेलर्स सुनचाँदी पसल सञ्चालनमा आएको छ। सोमबार माण्डबि गाउँपालिका ३ जस्पुर चकचके निवासी मिनराज गहतराजले उक्त पसल सञ्चालनमा ल्याउनु भएको हो । ग्राहकहरुलाई आकर्षक र शुद्ध गुणस्तरीय गरगहना उपललब्ध गराउनुको साथै गरगहनामा विशेष छुट दिई विक्रि वितरणमा सेवा दिने उदेश्यको साथ सञ्चालन गरीएको सञ्चालक गहतराजले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

सेवाहरुमा रेडिमेट गरगहना उपलब्ध , अडरअनुसारको गरगहना तयार गर्ने , पुराना गरगहनासँग नयाँ गरहना साटफेर गरिने र चाडपर्वमा विशेष छुटका साथ गरगहना विक्रि वितरण गरिने गहतराजले बताउनुभयो । यो सुनचाँदी पसल जिल्ला अस्पताल जाने बाटोको छेउमा रहेको छ । गहतराज यस भन्दा पहिले करिब दुई दशक देखि लामाचौरमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएको थियो ।

सम्वन्धित समाचारहरु